के होला कमल थापाको पार्टीको चुनाव चिह्न ?

काठमाडौं । हिन्दुवादी नेता कमल थापाले दर्ता गर्न लागेको पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ रहने चर्चाबीच उक्त पार्टीको चुनाव चिह्नबारे पनि छलफल हुन थालेको छ । चुनाव चिह्नको रूपमा हात्ती, तीन आँखा, कमलको फूल चर्चामा छन् । एक नेताका अनुसार हात्ती र तीन आँखामध्ये एउटा चुनाव चिह्न राखिने सम्भावना बढी छ । महादेवको त्रिनेत्र हुने … Continue reading के होला कमल थापाको पार्टीको चुनाव चिह्न ?